स्टोरी « Khabarhub

कांग्रेसमा विरासतको पूर्णविराम : सन्तानले थेग्न सकेनन् पितृ भार

काठमाडौं - नेपाली कांग्रेसमा कयौं नेताहरु पारिवारिक विरासत (लिगेसी) का आधारमा राजनीतिमा स्थापित हुँदै आएका थिए। क्षमतावानलाई पछि पार्दै वाउपुस्ताले गरेको संघर्षलाई आधार बनाएरै उनीहरु राजनीतिमा टिकिरहेका थिए। केही शीर्ष नेताका परिवारका सदस्यसमेत शक्तिको फाइदा उठाएर विपन्न वर्गको कोटा खाएर पनि राजनीति गरिरहेका थिए। तर जेन-जी आन्दोलनपश्चात् हुन लागेको निर्वाचनमा ती उम्मेदवार बाइकट भएका छन्।…