स्टोरी Archives | Page 31 of 81 | Khabarhub Khabarhub

भूकम्पमा पुरिएको ३० घण्टापछि जब बालक जिउँदै भेटिए

काठमाडौँ - ‘त्यो बच्चाको आँखाको हेराइले मलाई साँच्चै छायो,’ डा. अहमद अल मास्रीले भने ‘यो किन भयो मलाई थाहा छैन। तर, जब उसले मलाई हे¥यो, मलाई रुन मन लागी हाल्यो।’ सोमबार ठुलो भूकम्प गएको लगभग ३० घण्टा भन्दा बढी समय बिते पछि सात वर्षीय बालकको उद्धार भएको थियो। सिरियाको उत्तर पश्चिम अरफिनमा रहेको अस्पतालमा घाइतेहरू…