Live on
Your Voice, Your Power
काठमाडौं– दार्चुलाको व्याँस गाउँपालिका–१ का मतदाताले सदरमुकाम खलङ्गाबाट मतदान गर्ने भएका छन् । चुच्चे नक्सामा समेटिए पनि राज्यको उपस्थिति शून्य रहेका लिपुलेक, लिम्पियाधुरा र कालापानी लगायतका ठाउँ त्यही वडामा अवस्थित छन् । उक्त क्षेत्र समेटेर सरकारले २०७७ जेठ ७ गते प्रतिनिधिसभाबाट चुच्चे नक्सा सार्वजनिक गरेको थियो । उक्त चुच्चे नक्सामा समेटिएको भूभाग अहिले भारतले अतिक्रमण…