स्टोरी « Khabarhub

भीम उदासको म्यानमार अनुभव- ‘पात्रो नपाउँदा धेरै नेपालीले धर्म परिवर्तन गरेका छन्’

भोजपुरको टक्सार बजारमा भीम उदास जन्मिए । टक्सार पृथ्वीनारायण शाहले नेपाल एकीकरण गरेपछि विक्रम संवत १८७२ मा गीर्वाणयुद्ध विक्रम शाहले टक्सार खानी अड्डा स्थापना गरी एकपैसे र दुईपैसे डोली टकमारी शुरु गरिएको ठाउँ हो। उनको घर रहेको टक्सार बजारसंग दुई सय वर्षको इतिहास जोडिएको छ। माध्यमिक तहसम्मको शिक्षा स्थानीय विद्योदय माध्यमिक विद्यालयबाट पूरा गरेपछि उदासले…