Live on
Your Voice, Your Power
काठमाडौं- भदौ २३–२४ मा भएको जेन–जी आन्दोलनमा प्रदर्शनकारीको टाउको, छाती तथा घाँटीमा गोली हानिएको थियो । जसको कारण ७६ जनाको मृत्यु भयो । त्यसैगरी, सयौँको सङ्ख्यामा घाइते भए भने अझै केही उपचाररत छन् । भ्रष्टाचारविरुद्ध नैतिक दबाब दिन उत्रिएको विरोध कार्यक्रमले सत्तासमेत ढाल्यो । तात्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकमाथि ‘हत्यारा’ को…