Live on
Your Voice, Your Power
काठमाडौं– मोरङको पथरी शनिश्चरे घर भएका गंगा गौतम (गौरब दर्पण) गायक तथा संगीतकर्मी हुन् । पत्नी आशिका भण्डारी गृहिणी हुन् । आर्थिक अवस्था कमजोर भएकाले विभिन्न वित्तीय संस्थाबाट ऋण लिएर उनीहरुले काठमाडौंको कमलपोखरीमा सामान्य मोबाइल पसलको व्यवसाय गर्दै आएका छन् । उनीहरु कमलपोखरीमै डेरा गरी बस्छन् । गंगा र आशिकाका दुई सन्तानमध्ये पहिलो सन्तान वर्ष…