स्टोरी « Khabarhub

वर्ष ०८१ का चर्चित १० घटना : रवि र मनाङे जेलतिर

काठमाडौं– भनिन्छ, बितेको समय जस्तो भए पनि आउने दिन सुखद होस् । हिजोको घटना–परिघटनाबाट पाठ सिक्दै नराम्रा दिन नदोहोर्‍याउने प्रण होस् । वर्ष २०८१ ले बिदाइको हात हल्लाउँदै गर्दा मुलुकले केही नमिठा घटनाहरूको सामना गर्नुपर्‍यो । जसले सतर्क र सजग हुन सिकाएको छ ।राजनीतिक आन्दोलन, प्राकृतिक विपद्, दुर्घटना र अपराधलगायतका विभिन्न घटनाले नेपालीमनलाई विक्षिप्त बनायो…