स्टोरी « Khabarhub

माओवादीले आधार इलाकामै कसरी गुमायो पकड ?

काठमाडौं– नेकपा माओवादी केन्द्रले मंसिर १६ गते भएको उपनिर्वाचनबाट १० स्थानमा जित निकालेको छ । उपनिर्वाचन भएका ४२ मध्ये एक स्थानमा माओवादीका उम्मेदवार निर्विरोध भए । रुकुमपूर्वको पुथा उत्तरगंगा गाउँपालिका–२ मा कांग्रेस, एमालेका गठबन्धनका उम्मेदवार पछि हट्दा माओवादी उम्मेदवार जगत घर्ती निर्विरोध निर्वाचित भए । त्यसपछि ४१ ठाउँमा भएको उपनिर्वाचनमा माओवादीले १० ठाउँमा जितेको छ…