स्टोरी « Khabarhub

यस्तो देखियो संसद् अधिवेशनको पहिलो बैठक (तस्बिरहरू)

काठमाडौं- संघीय संसद्को हिउँदे अधिवेशनको पहिलो बैठक शुक्रबार दिउँसो सुरु भएको छ। पहिलो बैठक सुरु भएर सभामुख देवराज घिमिरेले राष्ट्रपतिको कार्यालयले पठाएका पत्र पढेर कार्यसूचीमा प्रवेश गर्नेबित्तिकै राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरूले उठेर विरोध जनाएका छन् । विरोध जनाउनेमा रास्वपाका सांसद छन् । उनीहरूले सरकारले ल्याएका ६ वटा अध्यादेश फिर्ता र सभापति रवि लामिछानेको निलम्बन फुकुवा गर्नुपर्ने…