स्टोरी « Khabarhub

वरिष्ठ वकिलले एकजना महिला सहयोगी राख्नैपर्ने

काठमाडौं– देशभरिका अदालतमा वकालत गर्दै आएका महिला कानून व्ययवसायीहरुले सरकार, सर्वोच्च अदालत र नेपाल बार एशोसिएसनसँग आफ्ना ३१ वटा सरोकारहरु अगाडि सारेका छन् । उनीहरुले न्याय प्रशासनको नीति निर्माण तहमा महिलाको पहुँच बढाइनुपर्ने बताएका छन् । ‘महिलाको समानुपातिक, समावेशी सहभागिता, न्यायको पहुँचमा सुनिश्चितता’ मूल नाराका साथ बिराटनगरमा पुस १३ र १४ गते आयोजित कानून व्यवसायी…