Live on
Your Voice, Your Power
'ब्रेनट्युमर हुँदैमा डराउनु हुँदैन । यससँग जुध्नुपर्छ । लड्नुपर्छ र अहिलेको अवस्थामा यसलाई जित्ने सम्भावना धेरै छ । जुन आजभन्दा ३० वर्ष अगाडि सम्भव थिएन ।’ काठमाडौं– आज जुन ८ अर्थात् विश्व ब्रेनट्युमर दिवस । ब्रेनट्युमरबारे जागरुकता बढाउन र यसको चुनौतीपूर्ण स्थितिबाट प्रभावित बिरामीलाई हौसला प्रदान गर्न नेपाललगायत विश्वभर मनाइँदैछ ।ब्रेन ट्युमरलाई हाम्रो समाजमा एकदमै…