Live on
Your Voice, Your Power
काठमाडौं– सरकारले संसद अधिवेशन सुरु हुनुअघि ल्याएका ६ वटा अध्यादेशमध्ये ५ वटा अध्यादेश संसदको दुवै सदनमा पेस गर्ने सत्ता साझेदार दलबीच सहमति जुटेको छ । एउटा भूमिसम्बन्धी अध्यादेशमा भने सरकार राष्ट्रियसभामा अल्पमतमा पर्ने देखिएको छ । संसदको हिउँदे अधिवेशन माघ १८ देखि शुरु भएको छ । सरकारले संसदमा अध्यादेशहरु प्रस्तुत गरिसकेको छ । लामो समयको…