Live on
Your Voice, Your Power
काठमाडौं – ‘जनयुद्ध’ शब्दलाई लिएर पछिल्लो समय राजनीतिक वृत्तमा तिक्ततापूर्ण आरोप–प्रत्यारोप भइरहेको छ । सर्वोच्च अदालतले त बिहीबार सरकारी कामकाजमा ‘जनयुद्ध’ शब्द प्रयोग नगर्न अन्तरिम आदेश नै जारी गरिदियो । ‘जनयुद्ध’ शब्द संविधानको प्रस्तावना र धारा ४२ (५) प्रतिकूल भएको सर्वोच्चको ठहर छ । वि.सं. २०४६ पछिको राजनीतिक परिवर्तन र संविधानप्रति असन्तुष्ट केही कम्युनिष्ट घटकहरूलाई…