स्टोरी « Khabarhub

कलम त्यागेर मुक्तिनाथमा साधनारत योगी !

मुस्ताङ- मानिसको जीवनले कुनबेला कुन रुपमा काँचुली फेर्छ भन्ने पत्तो नहुने रहेछ । भारतको कश्मिरमा जन्मिएका सफल चिकित्सक शिवनाथ डोगरे नेपालको विकट हिमाली भेगमा आएर खप्तड बाबाको नामबाट प्रख्यात होलान् भन्ने कसलाई थाहा थियो र ?डोटी जिल्लाको ठूलो हिमाली क्षेत्र उनकै नामबाट नामाकरण गरिएको छ । मानव धर्म र धर्म विज्ञान विषयमा खप्तड बाबाले लेखेका…