Live on
Your Voice, Your Power
काठमाडौं – शुक्रबारबाट संसदको हिउँदे अधिवेशन सुरु हुँदैछ । २०७९ को निर्वाचनपछि संसद् प्रभावकारी हुन नसकेको गुनासो आइरहेको छ । दल र सांसदहरू व्यक्तिगत आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा महत्त्वपूर्ण कानुन बन्न सकेका छैनन् ।प्रतिपक्षमा हुँदा कडा स्वर निकाल्ने तिनै सांसद सत्तापक्षमा हुँदा चुप बसिदिँदा जनताका महत्त्वपूर्ण मुद्दा र गुनासो सम्बोधन हुन नसकेको आवाज पनि ठूलै छ…