स्टोरी « Khabarhub

कांग्रेसमा किचलो : समानान्तर भेला गर्दै शेखर समूह, रोक्न खोज्दै संस्थापन पक्ष

विराटनगर– मोरङको ग्रामथान गाउँपालिकाको अध्यक्षमा हारलगत्तै कोशी कांग्रेसमा किचलो सुरु भएको छ । कांग्रेसको प्रदेश सम्मेलनलाई प्रभावित पार्न डा. शेखर कोइराला पक्षले समानान्तर भेला गर्ने भएपछि कोशी कांग्रेसमा किचलो देखिएको हो । उपनिर्वाचनको नतिजा धमाधम आइरहँदा कांग्रेस कोशीभित्र गुटगत गतिविधि र असन्तोष देखिएको हो । पार्टीको संस्थान र संस्थापन इतर पक्षबीचको टकरावबीच केही दिनको फरकमा…