Live on
Your Voice, Your Power
कांग्रेस महासमिति बैठकका लागि विदेश जनसम्पर्क समितिबाट आएका प्रतिनिधिहरूले आफूहरूलाई बोलाएर पार्टीले कुरा नसुनेको गुनासो गरेका छन् । ३५ जनसम्पर्क समितिबाट ९६ जना प्रतिनिधि महासमिति बैठकका लागि ललितपुरको गोदावरी आएका थिए । हाल कांग्रेसका ३५ वटा जनसम्पर्क समिति छन् । उनीहरूले कम्तीमा २ जना केन्द्रीय सदस्य लड्न पाउनुपर्ने, हाल कार्यरत महासमिति सदस्यहरूलाई यथावत् राख्नुपर्ने माग…