स्टोरी « Khabarhub

सत्तामा अल्झियो कांग्रेस, नेता बेरोजगार !

काठमाडौं– सत्ता राजनीतिमा अल्झिएको प्रतिनिधिसभाको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसका सांगठनिक गतिविधिहरू ठप्पजस्तै देखिएका छन् । संगठनका काम ठप्प हुँदा संघदेखि स्थानीय तहसम्मका कांग्रेस नेताहरु बेरोजगारजस्तै बनेका छन् । सत्तामा गइसकेपछि साउनयता कांग्रेसले केन्द्रीय कार्यसमिति बैठक बोलाएर केन्द्रीय स्तरका सांगठनिक कार्यक्रमहरू तय गर्न सकेको छैन । दोस्रो ठूलो दल नेकपा एमालेको नेतृत्वमा सरकारमा सहभागी भएपछि…