स्टोरी Archives | Page 61 of 139 | Khabarhub Khabarhub

थाइल्यान्डमा उठेको मानव अधिकारको प्रश्न

राजसंस्थाको अपमान गरेको आरोपमा जेल चलान भएकी एक महिला लामो भोक हडतालको कारण ज्यान गुमाएकी थिइन्। नेटी पर्न सङ सनीसाङगेहोमलाई हृदयघात भएपछि ज्यान गएको हो। २८ वर्षीया उनी गएको २६ जनवरीदेखि हिरासतमा थिइन्। त्यसको एक दिनपछि नै उनले भोक हडतालको सुरुवात गरेकी थिइन्। उनले फेब्रुअरीको अन्तिममा पानी पिउन सुरु गरेकी हुन्। अप्रिल महिनामा मात्र उनले…