Live on
Your Voice, Your Power
काठमाडौं- सरकार र अदालतको अन्तरविरोध वा अन्तरसम्बन्धबारे चर्चा गर्दा दुई वर्षअघि पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले एउटा सार्वजनिक कार्यक्रममा सुनाएको अनुभवबाट विषय आरम्भ गरौं । जहाँ नेकपा एमालेका अध्यक्ष ओलीले सरकारविरुद्ध अदालतमा पर्ने बग्रेल्ती मुद्दाका विषयमा यस्तो दुखेसो पोखेका थिए– यो मुद्दा मामिला भन्ने कुरासँग चाहिँ असाध्यै हामी किन अलिकति 'फ्रस्ट्रेडेड' छौं भने मैले प्रधानमन्त्री हुँदा…