Live on
Your Voice, Your Power
काठमाडौं- हालै प्रधानमन्त्री केपी शर्मा ओली थाइल्याण्डको औपचारिक भ्रमणमा पुगेर आए । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिम्स्टेक) को छैटौँ शिखर सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री ओली त्यसतर्फ गएका थिए । थाइल्याण्ड भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले राम्रै सम्मान र सत्कार पनि पाए । ओलीको थाइल्याण्ड भ्रमणका बेला नेपालमा थाई प्रधानमन्त्री पेटोङटार्न सिनावात्राको…