Live on
Your Voice, Your Power
काठमाडौं – अहिले काठमाडौंको भृकुटीमण्डपमा ‘अन्तरराष्ट्रिय औद्योगिक व्यापार मेला तथा घरेलु उद्योग महोत्सव–२०८१’ चलिरहेको छ । जहाँ राखिएकामध्ये एउटा स्टल हो - आभा बस्नेतको रहाइड लेदर । लामो समय टिकाउ हुने, रङ नजाने र हेर्दा आकर्षक हुने भएकाले छाला (लेदर)का सामग्री धेरै ग्राहकहरूको रोजाइमा पर्छ । आभाको स्टलमा लेदरका सामग्री बोक्न रुची दर्शकहरू नजर लगाएर…