स्टोरी « Khabarhub

माओवादीसँग खुशी छैनन् ज्यूज्यान दिएका कर्णालीबासी

सुर्खेत – आज फागुन १ ! प्रतिनिधि सभाको तेस्रो ठूलो दल नेकपा (माओवादी केन्द्र) ले ‘जनयुद्ध दिवस’ मनाउँदैछ । माओवादीले वि.सं. २०५२ फागुन १ देखि २०६२/६३ को जनआन्दोलन सफल नहुँदासम्म तत्कालीन व्यवस्थाविरुद्ध फौजी सङ्घर्ष गरेको थियो । सोही अवधिको सङ्घर्षलाई माओवादी पङ्क्तिले ‘१० वर्षे महान जनयुद्ध’ भन्ने गर्छ । शान्तिपूर्ण अवतरण गरी मूलधारको राजनीतिमा आएपछि…