स्टोरी Archives | Page 74 of 77 | Khabarhub Khabarhub

स्मार्ट लाइसेन्स छपाइ धमाधम, वितरण लकडाउन खुलेपछि

काठमाडौँ । लकडाउन हुनुअघि ट्रायल पास गर्नुभएको थियो र नजिकको यातायात कार्यालयमा दिनहुँ धाइरहनु भएको थियो भने अब ढुक्क हुनुहोस् । यातायात व्यवस्था विभागले लकडाउनको समयमा सवारी चालकका लागि स्मार्ट लाइसेन्स छपाइको काम जारी राखेको छ । लकडाउन हुनुअघि ट्रायल पास गरेका र लामो समयदेखि लाइसेन्सको प्रतीक्षामा रहेका सेवाग्राहीले लकडाउन खुल्नासाथ स्मार्ट लाइसेन्स पाउने विभागका…