Live on
Your Voice, Your Power
काठमाडौं – अहिले नेपालमा संसद्को सबैभन्दा ठूलो दल नेपाली कांग्रेस र दोस्रो ठूलो दल नेकपा (एमाले) गठजोडको सरकार छ । वर्तमान सरकारमा ठूला–साना गरी सात दल सहभागी छन् । प्रतिनिधि सभामा रहेकामध्ये आधा दर्जनभन्दा बढी दल नै सहभागी भए पनि वर्तमान सरकारलाई सफलता/असफलताको कसीमा नाप्ने आधार चाहिँ एउटै छ, त्यो हो कांग्रेस र एमालेबीच सरकार…