स्टोरी « Khabarhub

सिंहदरबारभित्रै किन रिसाए प्रधानमन्त्री ?

काठमाडौं– नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली बेलाबखत सार्वजनिक समारोहमा भन्ने गर्छन्, ‘रिसाएको बिरालोले खाँबो चिथोर्छ ।’ एमालेले बझाङमा २०७८ चैतमा आयोजना गरेको एक कार्यक्रममा ओलीले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको बचाऊ गर्दै तत्कालीन सरकारप्रति कटाक्ष गर्ने क्रममा यस्तै थेगो प्रयोग गरेका थिए । ‘यो सरकार आफू बदमासी गर्छ, कमिसनखोरी गर्छ ।…