Live on
Your Voice, Your Power
नयाँ दिल्ली- लगातार ओरालोतर्फ लागिरहेको भारतीय कम्युनिष्ट आन्दोलनलाई अर्को धक्का लागेको छ । भारतीय कम्युनिस्ट पार्टीका महासचिव सीताराम यचुरीको बिहीबार नयाँदिल्लीमा निधन भएको छ । यचुरीको बिहीबार अपरान्ह ७२ वर्षको उमेरमा श्वासप्रश्वासको समस्याका कारण निधन भएको हो । सीपीएमले जारी गरेको वक्तव्यमा यचुरीको निमोनियका कारण श्वासनलीमा गम्भीर संक्रमण भएर नयाँदिल्लीस्थित एम्स अस्पतालमा उपचारका लागि भर्ना…