Live on
Your Voice, Your Power
कालीकोटमा हुर्किएकी भूमिका पोखरेलको बिहे सुदूरपूर्वको इलाममा भयो । तर, वैवाहिक जीवन सुखसाथ बिताउने योजना बुन्न नपाउँदै उनले श्रीमान् गुमाउनुपर्यो । बिहेको एक वर्षमै भूमिका एकल महिलामा परिणत भइन् । २०८० जेठ १९ गते काठमाडौंबाट खोटाङ जाँदै गरेको प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) को जीप सुनकोसीमा खस्यो । जसमा भूमिकाका श्रीमान् भानु पौडेल…