स्टोरी « Khabarhub

कर्मचारीमैत्री भ्रष्टाचार विधेयक : ओली र प्रचण्ड एकैमुख

काठमाडौं- राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा गत विहीबार पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’समेत सहभागी थिए । भ्रष्टाचारको मुद्दामा ‘पाँचवर्षे हदम्याद’ र कर्मचारीको ‘स्वतः निलम्बन’ सम्बन्धी प्रावधानबारे सभापति रामहरि खतिवडाको छेउमा बसेर विपक्षी दलका नेता प्रचण्डले के भने ? सुन्दा उनी प्रधानमन्त्री केपी शर्मा ओलीजस्तै कर्मचारीमैत्री एवं सत्तापक्षीय प्रतीत हुन्छन् ।…