Live on
Your Voice, Your Power
काठमाडौं - पूर्वगृहमन्त्री वामदेव गौतमको एमाले प्रवेशमा तत्कालका लागि ‘ब्रेक’ लागेको छ । मंगलबार बसेको एमालेको सचिवालय बैठकले वामदेव गौतमलाई तत्कालै पार्टीमा भित्र्याउन रुची नदेखाएपछि वामदेवको घरफिर्तीमा अवरोध आएको हो। नेकपा (एमाले)मा फर्कन वामदेव गौतम तयारी अवस्थामा थिए । सुरुमा माधवकुमार नेपालसँग छलफल गरेर एकीकृत समाजवादीमा जान सहमत भएका गौतमले अचानक एमाले अध्यक्ष केपी शर्मा…