स्टोरी « Khabarhub

विकास प्रयासमा असफलता स्वीकार्दै प्रधानमन्त्री दाहाल, किन देखाउँदैछन्‌ २० चुनौती ?

काठमाडौं – १० वर्षे सशस्त्र संघर्ष त्याग्दै संसदीय मूलधारको बाटो समातेको १९ वर्ष पूरा हुँदै गर्दा त्यसका नेतृत्वकर्ता पुष्पकमल दाहाल यतिखेर कार्यकारी प्रधानमन्त्री छन्‌ । ‘क्रान्ति र आमूल परिवर्तन’को नारा दिँदै रक्तपातपूर्ण विद्रोहबाट सत्तारोहण गरेका उनै दाहालले क्रान्ति त परको कुरा, आफू सुस्त गतिको विकास प्रयासमै असफल भएको खुलेर स्वीकारेका छन्‌, त्यो पनि राज्यको आधिकारिक…