Live on
Your Voice, Your Power
काठमाडौं- पशुपतिनाथ मन्दिर परिसरस्थित वनकाली हंसमण्डप क्षेत्रमा लगाइएको कोटीहोममा कथा वाचनका क्रममा देवी प्रतिभा भन्थिन्, ‘प्यार से बोलोना…’ ‘थोडा जोर से बोलोना…’ मस्तिमे बोलोना… ।’ उनको कथा वाचन शैलीले सहभागी मन्त्रमुग्ध हुन्थे, ताली बजाउँथे । तर उनै देवी प्रतिभा विवाद र आलोचनाको भारीसहित भारत फर्किएकी छन् । १४ दिनसम्मको नेपाल बसाइका क्रममा उनी जन्मभूमि काभ्रेपलाञ्चोकको…