Live on
Your Voice, Your Power
काठमाडौं– यही डिसेम्बर १८ (पुस ३) मा भारत र चीनको विशेष प्रतिनिधिहरूको २३ औँ बैठक चीनको राजधानी बेइजिङमा भयो । उक्त बैठकमा भारतका तर्फबाट राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभाल सहभागी थिए । उता चीनका तर्फबाट परराष्ट्रमन्त्री वाङ यी सहभागी थिए । सन् २०२० यताको तनावपूर्ण सम्बन्धलाई सहज बनाउने दिशामा अघि बढेका नेपालका यी दुई छिमेकीले…