स्टोरी « Khabarhub

बीपी प्रतिष्ठानमा १४ वर्षपछि खुल्यो बढुवाको जाम, चिकित्सक पलायन रोकिने विश्वास 

सुनसरी– धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले चिकित्सक शिक्षक र कर्मचारीको पदोन्नति गरेको छ । बीपी प्रतिष्ठानमा प्रशासनिक कर्मचारीको १४ र चिकित्सक शिक्षक तर्फ ६ वर्षपछि पदोन्नति गरेको हो । भ्रष्टाचार काण्ड, अख्तियारको छापा, मेडिकल उपकरण र भौतिक पूर्वाधार निर्माणमा ठेकेदार कम्पनीहरूको लापरवाही जस्ता बेथितिका कारण १४ वर्षअघि जुन पदमा नियुक्त भएका थिए सोही पदमा…