स्टोरी « Khabarhub

रास्वपा बचाउने विकल्प : डीपी कि स्वर्णिम ?

काठमाडौं– सभापति रवि लामिछाने पक्राउ परेपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) यतिखेर सभापतिविनै बैठक बस्नुपर्ने अवस्थामा पुगेको छ । कात्तिक २ गते सभापति पक्राउ परेयता रास्वपाले अहिलेसम्म कसैलाई पनि कार्यवाहक सभापति तोक्न सकेको छैन । सभापति लामिछाने पक्राउ परेपछि उनले पार्टी उपसभापतिद्वय डोलप्रसाद अर्याल र डा स्वर्णिम वाग्लेसँग हिरासतमै कुराकानी गरेका थिए । त्यस क्रममा अहिले…