Live on
Your Voice, Your Power
काठमाडौं – नेपालको अरूण नदीमा बनाउन खोजिएको माथिल्लो अरूण जलविद्युत आयोजना निर्माण देशकै पूर्वप्रधानमन्त्री, छिमेकी र ऋणदाताका कारण बिथोलिएको छ । पूर्वप्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, न्यून र मध्य आय भएका देशलाई ऋण र अनुदान दिइरहेको जनाउने अन्तरराष्ट्रिय वित्तीय संस्था विश्व बैंक र नेपालको दक्षिणी छिमेकी भारतले नेपाललाई आफ्नै नदीमा जलविद्युत…