Uncategorized « Khabarhub

काठमाडौँ महानगरमा खोप अभियान स्थगित

काठमाडौँ– काठमाडौँ महानगरमा ६० देखि ६४ वर्ष उमेर समूहका लागि कोभिड विरुद्धको चिनियाँ खोप भेरोसेल लगाउने कार्यक्रम भोलिबाट स्थगित हुने भएको छ । महानगरको शहरी स्वास्थ्य महाशाखाले आज एक सूचना जारी गर्दै अर्को सूचना नआउञ्जेल खोप कार्यक्रम स्थगित भएको जनाएको हो। विभागका प्रमुख हरिबहादुर कुँवरले हस्ताक्षर गरेकाे सूचनामा स्वास्थ्य सेवा विभागलाई उद्धृत गर्दै भनिएको छ,…