Uncategorized « Khabarhub

फर्निचर उद्योगबाटै गैरकानुनी रुपमा काठको कारोबार, साढे ३ सय क्युबिक फिट काठ बरामद

कञ्चनपुर– गैरकानुनी रुपमा काठको कारोबार भएको पाइएपछि प्रहरीले कञ्चनपुरस्थित एक फर्निचर उद्योगबाट काठ बरामद गरेको छ । प्रहरीका अनुसार गैरकानुनी रुपमा फर्निचर उद्योगमा काठको कारोबार हुने गरेको सूचनाका आधारमा भीमदत्त नगरपालिका–१० को फर्निचर उद्योगबाट काठ बरामद गरेको हो । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी अमरबहादुर थापाका अनुसार रमेश भट्टले सञ्चालन गरिरहेको फर्निचर उद्योगबाट मंगलबार ३४०.४१…