Uncategorized « Khabarhub

कोभिड–१९ अस्पताललाई राउण्ड टेबल नेपालबाट २५ लाखको उपकरण सहयोग

काठमाडौँ– कोभिड–१९ ले सिर्जना गरेको यस विषम परिस्थितिमा समाजमा निस्वार्थ सहयोग गर्ने उद्येश्यका साथ राउण्ड टेबल नेपालले 'प्रोजेक्ट लाइफ लाइन' सुरु गरेको छ । जस अन्तर्गत विभिन्न अस्पतालहरुमा कोभिड–१९ बाट संक्रमित गम्भीर बिरामीहरुको उपचारका निम्ति अपरिहार्य रुपमा चाहिने BiPaP र HFNC जस्ता जीवन उपयोगी उपकरणहरु निशुल्क वितरण गरेको छ । यसले आर्थिक अवस्था कमजोर भएका…