Live on
Your Voice, Your Power
काठमाडौँ- एनआरएन पोर्चुगलका कोषाध्यक्ष विक्रमजङ्ग कुँवरको संलग्नतामा कुवेतमा दर्जनौँ नेपालीमाथि नक्कली टिकट बनाएर ठगी भएको खुलेको छ । नेपाल फर्कन पोर्चुगलको लिस्वन एयरपोर्ट पुगेका दर्जनौँ नेपाली नक्कली टिकटका कारण स्वदेश फर्कन नपाएपछि यस्तो रहस्य सार्वजनिक भएको हो । लगेजसहित उत्साहित भएर विमानस्थल पुगेका नेपालीहरू बोर्डिङ पासका लागि टर्किस एयरको काउन्टरमा पुग्दा उ टिकट नक्कली भएको…