Uncategorized Archives | Page 146 of 293 | Khabarhub Khabarhub

तिहारको व्यस्त बजार र ढकमक्क फूल (फोटोफिचर)

काठमाडौं- तिहार सुरु भएसँगै काठमाडौं लगायतका शहरी क्षेत्रमा चहलपहल बढेको छ । कोरोना भाइरसको महामारीले दशैँमा सुनसानझैँ देखिएका काठमाडौँका बजारमा तिहारमा भने मानिसहरूको चहलपहल देखिएको । फूलको मालदेखि माटोको ‘पाला’ (दियो) र ढाँकाटोपी किन्नेहरुको भीड बढेको छ । मिठाइदेखि भाइ मसालासम्म किनेबेच गर्नेहरुको पनि उत्तिकै छन् । विशेषगरी तिहारका लागि आवश्यक पर्ने भाइमसला, मखमली, सयपत्रीका…