Uncategorized « Khabarhub

मध्यपूर्वी देशसँग नेपालको सम्बन्ध श्रम क्षेत्रमा मात्रै सीमित हुनेछैन : परराष्ट्रमन्त्री

काठमाडौँ– परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले अब मध्यपूर्वी देशहरुसँग नेपालको सम्बन्ध श्रम क्षेत्रमा मात्रै सीमित नरहने बताएका छन्। शुक्रबारदेखि शुरु भएको गैरआवासीय नेपाली संघ (एनआरएनए) मध्यपूर्वको सातौं क्षेत्रीय भेलाको उद्घाटन गर्दै मन्त्री ज्ञवालीले मध्यपूर्वी देशहरुलाई श्रम गन्तब्यका रुममा मात्रै सीमित नराख्ने बताएका हुन्। मन्त्री ज्ञवालीले भने, ‘अहिलेसम्म मध्यपूर्व क्षेत्र हाम्रा लागि एउटा प्रमुख श्रम गन्तव्यका रुपमा रहेको…