Uncategorized « Khabarhub

धार्मिकस्थलमा पूजा, प्रार्थना तथा भजनकीर्तन गर्न प्रशासनद्वारा रोक

खोटाङ– कोरोना भाइरसको सङ्क्रमण फैलिन नदिन जिल्ला प्रशासन कार्यालयले विभिन्न धर्मावलम्बीका धार्मिकस्थलमा हुने पूजा, प्रार्थना तथा भजनकीर्तन गर्न रोक लगाएको छ । दशैँतिहार तथा छठपर्वको अवसरमा मठमन्दिर, शक्तिपीठ, पण्डाल, मस्जिद, गुम्बा र चर्चमा भीडभाड हुँदा सङ्क्रमण फैलिने जोखिम देखिएको भन्दै प्रशासनले धार्मिकस्थलमा पूजा, प्रार्थना, भजनकीर्तन, रथयात्रा, कलशयात्रा, बलिपूजा, मूर्ति विसर्जनलगायतका क्रियाकलाप गर्नमा रोक लगाएको हो…