Uncategorized « Khabarhub

सैनिक कल्याणकारी कोषबाट राजश्वमा रु ४५ करोड योगदान

काठमाडौं – सैनिक कल्याणकारी कोषले गत आर्थिक वर्ष २०७६/७७ मा रु ४५ करोड राजश्वमा योगदान दिएको छ । उक्त कोषद्वारा आज सैनिक मुख्यालय जङ्गी अड्डामा आयोजित पत्रकार सम्मेलनमा बैंक तथा वित्तीय संस्थामा रहेको कोषको निक्षेपबाट आर्जित ब्याजको आम्दानी करवापत राजश्व बुझाएको कोषका निर्देशक सागरबहादुर केसीले जानकारी दिए । मुलुकका क वर्गका विभिन्न बैंकमा उक्त कोषको…