Live on
Your Voice, Your Power
बैतडी – सुदूरपश्चिम प्रदेशका सात स्थानमा स्वचालित मौसम मापन केन्द्र स्थापना गरिएका छन् । बैतडीमा सुख्खा फलफूल केन्द्र सतबाँझ, गोकुलेश्वर कृषि क्याम्पस गोकुलेश्वर, कृषि ज्ञान केन्द्र बझाङ, तरकारी जर्मप्लाज्म संवद्र्धन तथा बीउ उत्पादन केन्द्र घटाल डडेल्धुरामा मौसममापन केन्द्र स्थापना गरिएको हो । कृषि विकास निर्देशनालय दिपायल डोटी, कृषि ज्ञान केन्द्र कञ्चनपुर र टीकापुर प्राविधिक शिक्षालय…