Uncategorized « Khabarhub

एमसीसी सम्झौता संसदबाटै पारित गर्नुपर्छ : नेता महत

काठमाडौं-  प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सहमहामन्त्री डा. प्रकाशशरण महतले मिलेनियम च्यालेन्ज कर्पाेरेशन (एमसिसी) सम्झौता संसदबाट पारित गर्नुपर्ने बताएका छन् । कांग्रेस महासमिति सदस्य एवं नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम) को प्रतापपुर गाउँपालिकाका अध्यक्ष राजकुमार शर्माको १३ औं दिनको पुण्य तिथिमा आज कांग्रेस जिल्ला समितिले गरेको श्रद्धाञ्जली सभालाई उनले अहिले विवादित बनेको एमसीसी सम्झौता संसदबाटै पारित गर्नुपर्ने…