Live on
Your Voice, Your Power
काठमाडौं - उदयपुरको भुल्केस्थित एक मस्जिदमा लुकेर बसेका १२ जना मुस्लिम समुदायका व्यक्तिमा कोरोनाको पुष्टि भएपछि मोरङका मस्जिद तथा मदरसामा निगरानी उच्च पारिएको छ । मुसलमान समुदायका व्यक्तिमा कोरोना भाइरसको पुष्टि भएपछि उनीहरुको सघन बसोबासको क्षेत्र, मस्जिद तथा मदरसामा निगरानी उच्च पारिएको मोरङका प्रमुख जिल्ला अधिकारी मदन भूजेलले जानकारी दिए । 'जिल्लाका मुस्लिम समुदायको सघन…