Live on
Your Voice, Your Power
डडेलधुरा- कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमणबाट बच्न तथा सर्तकता अपनाउनका लागि सुरक्षित मातृत्व सञ्जालले डडेल्धुराका स्थानीय तह, स्वास्थ्य संस्था र त्यहाँ कार्यरत सुरक्षाकर्मीलाई स्वास्थ्य सामग्री सहयोग गरेको छ । नेपाली काँग्रेसकी नेतृ एवं सञ्जालकी केन्द्रीय अध्यक्ष डा आरजु राणा देउवाले मङ्गलबार जिल्लाका सात वटै स्थानीय तह, स्वास्थ्य संस्था र त्यहाँ कार्यरत सुरक्षाकर्मीलाई स्वास्थ्य सामग्री हस्तातरण गरेकी…