Uncategorized « Khabarhub

त्रिभुवन विश्वविद्यालयले वैशाख र जेठमा सञ्चालन गर्ने भनिएका परीक्षा स्थगित

काठमाडौं - त्रिभुवन विश्वविद्यालयले आगामी वैशाख र र जेठमा गर्ने भनिएका परीक्षा स्थगित गरेको छ । अर्को सूचना नआएसम्मका लागि वैशाख र जेठका सबै परीक्षा स्थगित गरिएको त्रिभुवन विश्वविद्यालयले जनाएको छ । विश्वविद्यालयका अनुसार २०७७ साल वैशाख र जेठमा सञ्चालन गर्ने निर्णय भएका विज्ञान तथा प्रविधि अध्ययन संस्थान, व्यवस्थापन सङ्काय र शिक्षा शास्त्र सङ्कायतर्फका चार…