Uncategorized « Khabarhub

नेकपा सचिवालय बैठक शुरु

काठमाडौं- सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी(नेकपा) को सचिवालय बैठक शुरु भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक शुरु भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए । साढे पाँच बजे बोलाइएको बेठक केही बेर ढिला गरि शुरु भएको हो । थापाका अनुसार नयाँ बसाइको व्यवस्थापनका साथ सचिवालय बैठक शुरु भएको हो ।